२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

प्रतिनिधि सभा बैठक स्थगित

Nada
२०८३ जेठ २६ गते १३:५३
Shares
प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ : प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।  संसदमा विपक्षीको अबरोधपछि सभामुख डोल प्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् ।

ncell

विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको 'नेपालले पनि भारतको सीमा मिचेको छ' भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु पर्ने माग गर्दै विपक्षी दलहरूले सदन अवरोध गर्दै आएका छन् ।

ताजा खबर

सम्बन्धित खबर