२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

२५ वटा अत्यावश्यक सेवामा हडताल नगर्न निषेध

Nada
२०८३ जेठ २६ गते १६:०५
Shares
२५ वटा अत्यावश्यक सेवामा हडताल नगर्न निषेध

काठमाडौँ : सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न नपाइने व्यवस्था लागू हुने गरी राजपत्रमार्फत औपचारिक सूचना प्रकाशित गरेको छ।

ncell

राज्यले सार्वजनिक सेवा प्रवाह निरन्तर, सुरक्षित र अवरुद्धरहित बनाउन आवश्यक मानिएका क्षेत्रहरूमा हडताल निषेध गर्ने प्रावधान कार्यान्वयनमा ल्याएको हो ।

सूचनामार्फत तोकिएका सेवामा कामकाज रोक्ने वा अवरोध सिर्जना गर्ने गतिविधि कानुन अनुसार मान्य नहुने व्यवस्था स्पष्ट गरिएको छ ।

सरकारी निर्णयअनुसार अत्यावश्यक सेवामा पर्ने निकाय तथा क्षेत्रमा सेवा निरन्तरता सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई निर्देशनसमेत दिइएको छ ।

ताजा खबर

सम्बन्धित खबर