२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

मन्त्रिपरिषद् बैठक बस्दै

Nada
२०८३ जेठ २९ गते ११:५३
Shares
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

ncell

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने तय भएको छ ।

बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर