२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

बागमती मन्त्रिपरिषद् बैठक: मानव उद्धार पुन:स्थापन कार्यविधि स्वीकृत

Nada
२०८३ जेठ ३१ गते १६:०२
Shares
बागमती मन्त्रिपरिषद् बैठक: मानव उद्धार पुन:स्थापन कार्यविधि स्वीकृत

मकवानपुर : बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुन:स्थापना तथा व्यवस्थापन कार्यविधि  स्वीकृत गरेको छ ।

ncell

आजको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले बताए ।

बैठकले बागमती मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव पदमा उमेशकुमार ढकाललाई जिम्मेवारी तोकी पदस्थापना गर्ने निर्णय समेत गरेको छ । 

ताजा खबर

सम्बन्धित खबर