२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

समृद्धि फाइनान्सको इटहरी शाखाबाट वृक्षारोपण

ADV
मध्यान्ह
२०८१ साउन २५ गते २१:३२
समृद्धि फाइनान्सको इटहरी शाखाबाट वृक्षारोपण

काठमाडौं : समृद्धि फाइनान्सको इटहरी शाखाबाट वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय बासिन्दाको सहभागिता रहेको उक्त कार्यक्रम इटहरी बिराटनगर लयेन राजमार्ग परिसरमा ज्ञड बगम्बेली फुलका बोट लगाई सम्पन्न गरिएको हो ।

श्रावण पहिलो साताबाट शुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ र औरही शाखाबाट सम्पन्न भैसकेको र श्रावण महिना भित्र फाइनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरुमार्फत् नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise