२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

गृहमन्त्री गुरुङमाथि भएको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

Nada
२०८३ असार ४ गते १२:१९
Shares
गृहमन्त्री गुरुङमाथि भएको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौँ : नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि भएको छानबिन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

ncell

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्रीले कसरी सफाइ पाए भन्ने जानकारी गराउन माग गरेका हुन् । उनले जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूलाई दबाब दिएर पक्राउ पुर्जी जारी गराउन खोजिएको भनिएको विषय बाहिर आएको विषयमा पनि सत्य तथ्य छानबिन गर्नसमेत माग गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर