२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कांग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने

Nada
२०८३ असार ७ गते ११:५४
Shares
कांग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन चितवन जाने भएका छन् ।

ncell

थापाका स्वकीय सचिव शंकर कुइँकेलले रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन थापा जान लागेको जानकारी गराएका हुन् । 

विपक्षी दलहरूलाई रास्वपाले महाधिवेशनको उद्घाटनमा सहभागी हुन निम्तो दिएको थियो । महाधिवेशनका लागि रास्वपाका नेताहरू सहभागी हुने क्रम जारी रहेको छ । रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि महाधिवेशनमा सहभागी हुन चितवन पुगिसकेका छन् ।

रास्वपाको पहिलो महाधिवेशन आजबाट चितवनको भरतपुरमा सुरु हुँदैछ ।

ताजा खबर

सम्बन्धित खबर