२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

तीन दिन बस्नेगरी सपरिवार चितवन पुगे बालेन

Nada
२०८३ असार ७ गते १२:१४
Shares
तीन दिन बस्नेगरी सपरिवार चितवन पुगे बालेन

काठमाडौँ : प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) चितवन पुगेका छन् । आजदेखि आयोजना हुने पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन केहीबेरअघि उनी परिवारसहित त्यहाँ पुगेका हुन् ।

ncell

रास्वपाको महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । आज अपराह्न हुने उद्घाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिनेछन् ।

ताजा खबर

सम्बन्धित खबर