
चितवन : चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन् ।
महाधिवेशनको उद्घाटनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सिके राउतसम्म पुगेका छन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)