२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आज सुनचाँदीको मूल्य कति ?

Nada
२०८१ साउन २७ गते १२:२२
Shares
आज सुनचाँदीको मूल्य कति ?

काठमाडौंः आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु. एक लाख ४८ हजार एक सयमा कारोबार भएको छापावाल सुन आज तोलामा सात सयले बढेर प्रतितोला रु. एक लाख ४८ हजार आठ सय कायम भएको छ ।

ncell

त्यस्तै, आज चाँदीको मूल्यमा गिरावट आएको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला रु. एक हजार सात सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीकाे मूल्य प्रतिताेला रु‍.एक हजार सात सय ३० रुपैयाँ थियाे ।
 

सम्बन्धित खबर