२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आइएमई लाइफको सीईओमा पुनः फुँयाल नियुक्त

Nada
२०८१ साउन २८ गते २१:२६
Shares
आइएमई लाइफको सीईओमा पुनः फुँयाल नियुक्त

काठमाडौं : आई.एम.ई.लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कवि फुँयाल दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो । 

ncell

उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरणबाट सोमबार पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरी स्वीकृति दिएको हो । 

सम्बन्धित खबर