२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ साउन २२ गते १२:०५
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु ९०० रुपैयाँले बढेर दुई लाख ९६ हजार ९०० कायम भएको छ । 

बिहीबार सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ  । आज चाँदी  प्रतितोला रु १० ले बढेर रु चार हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  ।  अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ५७० मा कारोबार भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर