२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

बढ्यो सुनको मूल्य

Nada
२०८३ साउन २६ गते ११:४०
Shares
बढ्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा छ हजार चार सय रुपैयाँले बढेको छ भने चाँदी एक सय १० रुपैयाँले बढेको छ । 

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख सात हजार नौ सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार सात सय ८० रुपैयाँ कायम भएको छ । 

हिजो सोमबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार छ सय ७० रुपैयाँ कायम थियो ।

ताजा खबर

सम्बन्धित खबर