२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

रुपन्देहीमा सिधै उपभोक्तालाई ग्यास वितरण, टन्टलापुर घाम सहँदै लाइनमा उपभोक्ता (तस्बिरहरू)

Nada
२०८३ साउन २६ गते १६:२९
Shares
रुपन्देहीमा सिधै उपभोक्तालाई ग्यास वितरण, टन्टलापुर घाम सहँदै लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल : खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै उपभोक्तालाई वितरण थालिएको छ । नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारीले ग्यास बिक्रेता संघ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीसँगको सहकार्यमा ग्यास वितरण थालेको हो ।

ncell

मंगलबार बुटवलको बाल मन्दिर र भैरहवाको खाद्य संस्थानमा गरेर १ हजार ६ सय ग्यास सिलिन्डर वितरण भइरहेको छ । यहाँ बुटवल, आरती, सिद्धार्थ, सिद्धिनाथ, त्रिशूल, जानकी, स्वस्तिक, चण्डेश्वरी र लुम्बिनीलगायत ब्राण्डका ग्यास बिक्री–वितरण भइरहेको हो । रुपन्देहीमा टन्टलापुर घाम लागेको छ । उपभोक्ता छाता ओढेर भरी सिलिन्डर ग्यास लिन लाइनमा छन् ।

May be an image of one or more people, crowd and text

May be an image of one or more people and text

May be an image of one or more people, street and text

May be an image of one or more people and crowd

No photo description available.

May be an image of one or more people, crowd and text

May be an image of one or more people, crowd, temple and text

May be an image of text

May be an image of text

ताजा खबर

सम्बन्धित खबर