२०८३ कार्तिक २६ गते बिहिवार / Nov 12 , 2026 , Thursday
२०८३ कार्तिक २६ गते बिहिवार

कांग्रेस नेता पूर्णबहादुर खड्का र शशांक कोइरालाबीच भेटवार्ता

Nada
२०८३ साउन २७ गते १२:४२
Shares
कांग्रेस नेता पूर्णबहादुर खड्का र शशांक कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्का र पूर्व महामन्त्री डा. शशांक कोइरालाबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार बिहान खड्का निवास गल्फुटारमा भेटवार्ता भएको हो ।

खड्का र कोइरालाबीच भएको भेटवार्तामा पूर्व सभापति शेरबहादुर देउवानिकट नेता एनपी साउद पनि सहभागी थिए । भेटवार्तामा पूर्व उपसभापति खड्कालाई राष्ट्रिय भेलामा सहभागी हुन आग्रह गरिएको बताइएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर