२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

रिलायन्स फाइनान्स र चिकेन स्टेसनबीच सम्झौता

Nada
२०८१ साउन ३० गते २१:१५
Shares
रिलायन्स फाइनान्स र चिकेन स्टेसनबीच सम्झौता

काठमाडौं : रिलायन्स फाइनान्स लिमिटेड र चिकेन स्टेसनबिच छुटको विषयमा सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत फाइनान्सका समस्त ग्राहक, शेयरधनी तथा कर्मचारीहरुले चिकन स्टेसनमा पाउने खानामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ncell

साथै रिलायन्स फाइनान्स लिमिटेडमा नयाँ खाता खोल्ने ग्राहकहरुले पाँच सय रुपैयाँ बराबरको खानाको निःशुल्क भौचर प्राप्त गर्ने छन् । यो सुविधा चिकन स्टेसनको काठमाडौंमा रहेको सबै शाखाहरुमा लागू हुने जनाइएको छ ।

सम्बन्धित खबर