२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत

Nada
२०८३ असोज ८ गते १६:१५
Shares
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत

काठमाडौं : नेकपा एमालेले ३३ जना केन्द्रीय सदस्य र सात जना स्थायी कमिटी सदस्य मनोनीत गरेको छ । सचिवालय बैठकले सात नेतालाई स्थायी कमिटी सदस्य र विधानअनुसार ३३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो ।

ncell

स्थायी कमिटी सदस्य

ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशीनाथ अधिकारी ।

मनोनीत केन्द्रीय सदस्य

काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ, शान्तिलाल महत, विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, श्रीमाया थकाली, जानुका सिंखडा, बिना बास्तोला, कौशिला खत्री, सुरेन्द्र उदास, मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसेन, डिबी कार्की, भवानी खापुङ, दीपक खम्बु, जय गोदे, धर्मराज निरौला, ददी चाम्लिङ, विनोद पहाडी, रामप्रित पासवान र ध्रुव विष्ट ।

मनोनीत केन्द्रीय सदस्यमा अन्य पार्टीबाट एमालेमा आएका १३ जना पनि छन् ।

ताजा खबर

सम्बन्धित खबर