२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

भारत जाँदै गृहमन्त्री गुरुङ

Nada
२०८३ असोज १९ गते १५:५८
Shares
भारत जाँदै गृहमन्त्री गुरुङ

काठमाडौँ : गृहमन्त्री सुधन गुरुङ बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको पहल) को बैठकमा सहभागी हुन भारत जाने भएका छन् ।

ncell

गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ असोज २६ गते (अक्टोबर १२) भारत प्रस्थान गर्ने तयारीमा छन् । बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड गरी सात देशका गृहमन्त्री सहभागी हुनेछन् ।

बैठकमा सदस्य राष्ट्रहरूबीच गृह सुरक्षा तथा आपसी सहयोगका विषयमा छलफल हुने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर