२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्सन काउन्टर

ADV
मध्यान्ह
२०८१ जेठ २७ गते २१:२७
प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्सन काउन्टर

काठमाडौं : प्राइम कमर्सियल बैंकले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो संजाल विस्तार गरी दुई नयाँ एक्सटेन्सन काउन्टरको विस्तार गरेको छ । बैंकले गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा र कागेश्वरी मनोहरा नगरपालिका–३, भद्रवासमा पनि एक्सटेन्सन काउन्टर खोलेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधि मैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । थप दुई नयाँ एक्सटेन्सन काउन्टर सहित बंैकको शाखा संख्या एक सय ८९ र एक्सटेन्सन काउन्टर संख्या पाँचवटा पुगेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise