
साउदी : साउदी अरबको रियादस्थित नेपाली रदूतावासले साउदी अरबको पूर्वी क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको सेवासुविधालाई मध्यनजर गर्दै ११ मंसिर, शुक्रबार दमामस्थित मास पार्क, अल फैसलियामा आयोजित एकदिने श्रमिक सहायता घुम्ती शिविर सञ्चालन गरिएको छ ।
शिविरमार्फत राहदानी नवीकरण तथा वितरण, फाइनल एक्जिटका लागि अनलाइन आवेदन, एकतर्फी यात्रा अनुमतिपत्रसम्बन्धी सेवा तथा नेपाली श्रमिकहरूलाई लक्षित श्रमिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् ।
शिविरका केही झलकहरू :












