२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सिटिजन्स र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच समझदारी

ADV
मध्यान्ह
२०८१ जेठ २८ गते २०:५३
सिटिजन्स र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच समझदारी

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकहरुले वीरगञ्ज, पर्सास्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलमा लिने स्वास्थ्य सेवामा छुट पाउने समझदारी भएको छ । अस्पतालमा बैंकका ग्राहकहरुलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका सेवाहरुमा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise