२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

तपाईंको आजको राशिफल

ADV
२०८१ भदौ २४ गते ०६:१५
तपाईंको आजको राशिफल

(भदौ २४ गते, सोमबार)

मेष : स्वास्थ्य राम्रो रहनेछ । अचल सम्पत्तिमा वृद्धिको योग छ । 
वृष : आजको दिन धेरै शुभ छ । सामाजिक जीवन सुखी रहनेछ ।
मिथुन : मनोरञ्जनमा वृद्धि हुनेछ । भोजनमा भने ध्यान दिनुुपर्ला । 
कर्कट : अनावश्यक कार्यमा ध्यान लगाउन हुँदैन । स्वास्थ्य राम्रो रहनेछ ।
सिंह : शुभ समाचार प्राप्त हुनेछ । नयाँ सम्पर्क बन्ने योग छ ।
कन्या : व्यापारिक कार्यहरूमा प्रगति हुनेछ । प्रभाव बढ्ने योग छ ।
तुला : महत्वपूर्ण भेटघाट हुनेछ । कार्यहरूमा सावधानी अपनाउनु होला ।
वृश्चिक : अनावश्यक विवाद हुने योग छ । नौलो मित्रहरू बन्नेछन् ।
धनु : लामो यात्राको योग छ । सबै कार्यमा अनुकूल प्रगति हुनेछ । 
मकर : हतारमा कुनै निर्णय नलिनु होला । स्वास्थ्य सामान्य रहनेछ ।
कुम्भ : व्यापारिक कार्यमा लाभ हुनेछ । आहारमा ध्यान दिनुहोला ।
मीन : नयाँ कार्य बन्ने योग छ । सम्बन्धहरूमा दूरी बढ्नेछ ।

आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम 
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]

ADVADV

सम्बन्धित खबर

Advertise