२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ? 

Nada
२०८१ भदौ ३० गते ११:३६
Shares
सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ? 

काठमाडौंः शुक्रबार मात्रै तीन हजार रुपैयाँले बढेर तोलामा एक लाख ५६ हजार तीन सय पुगेको छापावाल सुनले आज फेरि नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सयले बढेर एक लाख ५६ हजार आठ सय कायम भएको हो । 

ncell

आज चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा ४० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक लाख नौ सय कायम भएको छ ।

ताजा खबर

सम्बन्धित खबर