२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बर्जर पेन्ट्सले ल्यायो ‘बर्जर नगद उत्सव’

Nada
२०८१ भदौ ३० गते २०:५३
Shares
बर्जर पेन्ट्सले ल्यायो ‘बर्जर नगद उत्सव’

काठमाडौं : बर्जर पेन्ट्स नेपालले चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ । बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहक सो योजनामा सहभागी भई एक लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेगरी कम्पनीले सो योजना ल्याएको हो ।

ncell

बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले भने, ‘चाडपर्व भनेको परिवारलाई एकै ठाउँमा ल्याउने समय हो र बर्जर पेन्ट्सले सुन्दर तरिकाले घर रंग्यानु जस्तो चाडपर्व मनाउने राम्रो तरिका अर्को हुँदैन, यस अभियानमार्फत् हामी हाम्रा ग्राहकहरुलाई उत्कृष्ट उत्पादनहरुको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिन चाहन्छौं, हामीलाई विश्वास छ चाडपर्वलाई अझ विशेष बनाउँदै यस अभियान नेपालभरका परिवारमाझ रौनक बनेर फैलिने छ ।’

सो योजना बर्जर सिल्क ब्रीदइजी, सिल्क ग्ल्यामर ग्लो, सिल्कग्ल्यामर, सिल्क लक्जरी, इजी क्लिनफ्रेश, इजीक्लिन, वेदरकोट लङ्गलाईफ, वेदरकोट अलगार्ड फ्लेक्जो र वेदरकोट अल गार्ड जस्ता बर्जरका उत्पादनहरुमा मात्र लागू हुनेछ । घर धनीहरुले सो योजनाको बारेमा विस्तृत जानकारी लिनको लागि नजिकैको बर्जर डिलरमा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर