२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सफ्टी हाइजिनले नेपाली बजारमा ल्यायो ‘मिनिमी बबी प्यान्ट’

ADV
मध्यान्ह
२०८१ भदौ ३० गते २०:५४
सफ्टी हाइजिनले नेपाली बजारमा ल्यायो ‘मिनिमी बबी प्यान्ट’

काठमाडौं : सफ्टी हाइजिन प्रालिले यूकेको ब्राण्ड ‘मिनिमी बबी प्यान्ट डाइपर’ नेपाली बजारमा लिएर आएको छ । यो बेबी पेन्टको वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले एक कायर्क्रमका बीच लञ्च गरेका हुन् ।

उक्त कार्यक्रममा सफ्टी हाइजिनकी ब्राण्ड एम्बासडर बर्षा शिवाकोटी, मिनिमी ब्राण्ड पार्टनर कंचन निरौला, राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जो तथा नेपालका चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो । उच्च गुणस्तरको यो बेबी पेन्ट स्मल, मेडियम, लार्ज र एक्ट्रा लार्ज गरि चार साइजमा उपलब्ध छ । 

यसको बिक्री कम्पनीको ५१ वटा अधिकृत बिक्रेताहरु तथा भाटभटेनी सुपरमार्केटमार्फत् शुरु भएको कम्पनीले जनाएको छ । यो बेबी पेन्टमा थ्रिडी एवजर्वेण्ट कोर भएको, सुपर सफ्ट, ब्रिदेबल मटेरियल, डबल लिक गार्ड र डिस्पोजल टेप रहेका छन् जसलाई उच्च गुणस्तरको मानिन्छ । नेपाली उपभोक्ताको मागलाई मध्यनजर गर्दै कम्पनीले यो प्रिमियम बेबी पेन्ट बजारमा ल्याएको दाबी गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise