२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुदूरपश्चिम सरकारले आज बजेट ल्याउँदै

Nada
२०८१ भदौ ३१ गते ११:२१
Shares
सुदूरपश्चिम सरकारले आज बजेट ल्याउँदै

काठमाडौँ : सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउने भएको छ । बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट ल्याउन लागिएको सरकारले जनाएको छ ।

ncell

यसअघि एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको प्रदेश सरकारले असार १ गते चालू आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको थियो । प्रदेश सभाबाट बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेपछि बजेट प्रदेश सभामा अलपत्र परेको थियो ।

ताजा खबर

सम्बन्धित खबर