२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सोमबार पनि नेप्सेमा दोहोरो अंककाे गिरावट

Nada
२०८१ भदौ ३१ गते १५:२१
Shares
सोमबार पनि नेप्सेमा दोहोरो अंककाे गिरावट

काठमाडौंः सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार मात्रै ५०.७३ अंकले घटेर २,६३७ को विन्दुमा कायम भएको शेयर बजार आज ५७.०३ अंकले घटेर २,५८० को विन्दुमा कायम भएको छ । आज १४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ कम्पनीको घटेको छ । तीन कम्पनीको शेयर मूल्य स्थिर छ । 

ncell

आज कारोबार समय भरिमा ३१२ कम्पनीको एक करोड ७० लाख ६१ हजार कित्ता शेयर किनबेच हुँदा सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएकोे छ । 

ताजा खबर

सम्बन्धित खबर