२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नेपाल विज्ञापन संघले मनायो ३४औं वार्षिकोत्सव

ADV
मध्यान्ह
२०८१ जेठ ३० गते २१:०२
नेपाल विज्ञापन संघले मनायो ३४औं वार्षिकोत्सव

काठमाडौं : नेपाल विज्ञापन संघ आनले आफ्नो ३४औँ वार्षिकोत्सव मनाएको छ । बुधबार केन्द्रीय कार्यालय शान्तिनगरमा रक्तदान गरी संघले वार्षिकोत्सव मनाएको हो । 

रक्तदान कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा वर्तमान पदाधिकारी तथा सदस्यहरु, विज्ञापनकर्मी वरिष्ठ कलाकार, पत्रकार, विज्ञापनदाताहरुको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रम काठमाडौं महानगरपालिका तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise