२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आज सुनचाँदीको मूल्य कति ?

Nada
२०८१ असोज २ गते ११:४८
Shares
आज सुनचाँदीको मूल्य कति ?

काठमाडौंः बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तीन सयले घटेर तोलामा एक लाख ५६ हजार चार सय रुपैयाँ कायम भएको छ । 

ncell

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा एक हजार नौ सय पाँच रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर प्रतितोला एक हजार आठ सय ९० रुपैयाँ कायम भएको छ । 
 

ताजा खबर

सम्बन्धित खबर