२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गरिमा क्यापिटलको ‘बम्पर दशैं तिहार अफर’

ADV
मध्यान्ह
२०८१ असोज २ गते २२:१३
गरिमा क्यापिटलको ‘बम्पर दशैं तिहार अफर’

काठमाडौं : ‘हरेक नेपाली शेयर धनी’ भन्ने नारालाई आत्मसात गर्दै दशंै, तिहार तथा छठ पर्व को उपलक्ष्यमा गरिमा क्यापिटलले ‘बम्पर दशैं तिहार अफर’ संचालनमा ल्याएको हो । असोज १ गतेदेखि कात्तिक ३० गतेसम्मका लागी ‘बम्पर दशंै तिहार अफर’ ल्याएको क्यापिटलले जनाएको छ । 

योजना अन्तर्गत गरिमा क्यापिटलमा डिम्याट र मेरो शेयर खाता खोल्दा, लक्की ड्र मार्फत् ३ जना ग्राहकहरुले स्मार्ट वाच जित्न सक्नेछन् । सो योजनामा असोज १ गते देखि कात्तिक ३० गते सम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरो शेयर खाता खोल्नु पर्नेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise