२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सोनामका लुगा किन्दा ७० प्रतिशतसम्म छुट

ADV
मध्यान्ह
२०८१ असोज ३ गते २१:०८
सोनामका लुगा किन्दा ७० प्रतिशतसम्म छुट

काठमाडौं : तयारी पोशाक ब्रान्ड सोनामले चाडपर्वलाई लक्षित गरेर छुट अफर सार्वजनिक गरेको छ । यस वर्षको दशैं र तिहारलाई लक्षित गर्दै कम्पनीले विशेष फेस्टिभ अफर सार्वजनिक गरेको हो । असोज १ गतेदेखि असोज १९ गतेसम्म चल्ने सो अफर अन्तर्गत ७० प्रतिशतसम्मको आकर्षक छुट उपलब्ध हुनेछ । 

अफरमा महिला, पुरुष, र बालबालिकाका लागि विभिन्न उच्च गुणस्तरीय ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, साथै ट्रेकिङ पोसाक, टेन्ट र ब्याग समेत समेटिएको छ । सोनामको सोरुमहरु काठमाडौं उपत्यकाको नारायण गोपाल चोक, बौद्ध, केएल टावर चाबहिल, बानेश्वर आइप्लेक्स मल, जडीबुटी चोक, ग्वार्को, सातदोबाटो, जावलाखेल, न्युरोड, ठमेलको क्वाबहाल, सातघुम्ती र छायाँ सेन्टरमा रहेका छन् ।

यस्तै, बालाजु बिजी मल, त्रिपुरेश्वर डब्लुटिसी, सिभिल मल सुन्धारा, कमलपोखरी सिटी सेन्टरमा पनि सोनामका सोरुमहरु अवस्थित छन् भने सामाखुशी शाखा छिटै सञ्चालनमा आउने कम्पनीले जनाएको छ । काठमाडौं उपत्यका बाहिर पोखराको लेकसाइड र न्युरोड, बुटवल, सुर्खेतको विरेन्द्रनगर, चितवनको सिजी ल्यान्डमार्क, हेटौंडा, धरानको पुतलीलाइन, र विर्तामोडमा रहेका सोनामका सोरुमहरुमा पनि सो छुट अफर लागू हुने कम्पनीको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise