२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्यले कायम गर्‍यो नयाँ कीर्तिमान, तोलाको कति ?

Nada
२०८१ असोज ६ गते ११:२९
Shares
सुनको मूल्यले कायम गर्‍यो नयाँ कीर्तिमान, तोलाको कति ?

काठमाडौंः एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५८ हजार आठ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार एक सय रुपैयाँ थियो ।

ncell

त्यस्तै, आज चाँदीको मूल्य शुक्रबारको तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर तोलामा एक हजार नौ सय २० रुपैयाँ कायम छ । 

ताजा खबर

सम्बन्धित खबर