२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

समृद्धि फाइनान्सद्वारा जेष्ठ नागरिकलाई सम्मान

Nada
२०८१ जेठ ३१ गते २१:१८
Shares
समृद्धि फाइनान्सद्वारा जेष्ठ नागरिकलाई सम्मान

काठमाडौं : समृद्धि फाइनान्स कम्पनीको कपिलवस्तुको खरेन्द्रपुर शाखाले जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बुधवार शिवराज नगरपालिकाका ४० जना जेष्ठ नागरिकलाई शाखा परिसरमा अन्तरक्रिया गरी बढ्दो गर्मींमा राहत होस् भनेर ग्लूकोज वितरण गर्नुका साथै जेष्ठ नागरिकलाई खादा ओडाएर सम्मान गरेको हो ।

ncell

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरुमार्फत् नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर