२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्य एक लाख ६० हजार नजिक

Nada
२०८१ असोज ८ गते ११:३८
Shares
सुनको मूल्य एक लाख ६० हजार नजिक

काठमाडौंः मंगलबार सुनको मूल्य एक लाख ६० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छावपावाल सुनको मूल्य मंगलबार पाँच सयले बढेर तोलामा एक लाख ५९ हजार सात सय रुपैयाँ कायम भएको छ । 

ncell

यस्तै मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा एक हजार नौ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पाँच रुपैयाँले घटेर तोलामा एक हजार नौ सय १५ रुपैयाँ कायम भएको हो । 

ताजा खबर

सम्बन्धित खबर