२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सुनको मूल्य तोलामा एक लाख ६० हजार माथि

Nada
२०८१ असोज ९ गते ११:३०
Shares
सुनको मूल्य तोलामा एक लाख ६० हजार माथि

काठमाडौं : बुधबार सुनको मूल्य एक लाख ६० हजार माथि पुगेको छ ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार सात सयले बढेर तोलामा एक लाख ६० हजार चार सय रुपैयाँ कायम भएको छ । 

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा एक हजार नौ सय १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलाको एक हजार नौ सय ५५ रुपैयाँ पुगेको हो । 

ताजा खबर

सम्बन्धित खबर