२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सानिमा बैंकले ग्राहकलाई सिजी डिजिटलमा छुट

Nada
२०८१ असोज ९ गते २१:१९
Shares
सानिमा बैंकले ग्राहकलाई सिजी डिजिटलमा छुट

काठमाडौं : सानिमा बैंकका ग्राहकले सिजीका सामग्री खरिदमा विशेष छुट पाउने भएका छन् । सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिंङमार्फत सिजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो । 

ncell

साथै, सानिमा क्रेडिट कार्डमार्फत् भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा एक हजार रुपैयाँ बराबरको क्यासब्याकको व्यवस्था पनि गरेको छ । क्यासब्याक प्राप्त गर्न न्युनतम ३० हजारको कारोबार गर्नुपर्ने बैंकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर