२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

सिटिजन्स क्यापिटलका म्युचुअल फन्डको लाभांश घोषणा

Nada
२०८१ असोज १३ गते २१:२९
Shares
सिटिजन्स क्यापिटलका म्युचुअल फन्डको लाभांश घोषणा

काठमाडौं : सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फन्ड १, सिटिजन्स म्युचुअल फन्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो ।

जसमा सिटिजन्स म्युचुअल फन्ड १ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ९  प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड १ को करसहित ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० को करसहित १० प्रतिशत नगद लाभांश रहेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर