२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

सिटिजन्स क्यापिटलका म्युचुअल फन्डको लाभांश घोषणा

shivam cement
मध्यान्ह
२०८१ असोज १३ गते २१:२९
सिटिजन्स क्यापिटलका म्युचुअल फन्डको लाभांश घोषणा

काठमाडौं : सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फन्ड १, सिटिजन्स म्युचुअल फन्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो ।

जसमा सिटिजन्स म्युचुअल फन्ड १ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ९  प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड १ को करसहित ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० को करसहित १० प्रतिशत नगद लाभांश रहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise