२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सिद्धार्थका ग्राहकलाई गोल्ड जिम फिट्नेसमा छुट

Nada
२०८१ असोज १५ गते २१:४७
Shares
सिद्धार्थका ग्राहकलाई गोल्ड जिम फिट्नेसमा छुट

काठमाडौं : सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युटबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

ncell

सम्झौता अनुसार बैंकका ग्राहकहरुले (विशेष गरी सिद्धार्थ जेज खाता भएका ग्राहकहरु)ले चितवनको पर्सा स्थित गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा बैंकको कार्ड तथा मोबाईल बैंकिक सेवाबाट भुक्तानी गर्दा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर