(असोज १६ गते, बुधवार)
मेष : सबै कार्यहरूमा सावधानी र धैर्य राख्नु पर्छ ।
वृष : पराक्रम बढ्नेछ । विद्यार्थीहरूको लागि समय अनुकुल छ ।
मिथुन : उधारो धन दिनु हुँदैन । विरोधी कमजोर हुनेछन् ।
कर्कट : वाहन प्राप्तिको योग छ । यात्रा सफल हुनेछ ।
सिंह : आर्थिक कार्यहरूमा अनुकूल प्रगति हुनेछ । यश बढ्नेछ ।
कन्या : सामाजिक जीवन प्रभावशाली रहनेछ । शत्रु कमजोर हुनेछन् ।
तुला : मन बेचैनी रहनेछ । कार्यलाई टार्नु हुँदैन ।
वृश्चिक : वाणी संयम आवश्यक छ । अनावश्यक विवादमा पर्न सकिन्छ ।
धनु : यात्रामा निस्कने योग छ । पारिवारिक सहयोग प्राप्त हुनेछ ।
मकर : पैतृक सम्पत्ति प्राप्तिको योग छ । नैतिकता आवश्यक हुनेछ ।
कुम्भ : शुभ समय प्राप्त हुनेछ । जोखिम नलिनु होला ।
मीन : पारिवारिक उल्झन अशान्ति पैदा गर्नेछ । स्वास्थ्य सामान्य रहनेछ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]