२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

कृषि कम्पनीको स्वतन्त्र सञ्चालकमा शरदचन्द्र श्रेष्ठ नियुक्त

ADV
मध्यान्ह
२०८१ असोज १६ गते २१:२४
कृषि कम्पनीको स्वतन्त्र सञ्चालकमा शरदचन्द्र श्रेष्ठ नियुक्त

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सञ्चालक समितिले स्वतन्त्र संचालकमा कृषि प्रसार विज्ञको रुपमा शरदचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ ।

नेपाल सरकार, कृषितथा पशुपन्क्षी विकास मन्त्रालयका सेवानिवृत्त सहसचिव तथा गण्डकी प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको समेत जिम्मेवारी निर्वाह गरिसकेका श्रेष्ठलाई स्वतन्त्र संचालक नियुक्त भएका हुन् । 

श्रेष्ठको नियुक्तिले आम कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सहकारी,सरकारी तथा गैरसरकारी सरोकारवालाहरुसंगको सहकार्य र लगानीकर्ताहरुको विश्वासमा थप टेवापुग्ने कम्पनीले अपेक्षा राखेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise