२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

हार्दिक आईभिएफ सेन्टरमा चाडपर्व अफर

Nada
२०८१ असोज १६ गते २१:२८
Shares
हार्दिक आईभिएफ सेन्टरमा चाडपर्व अफर

काठमाडौं : अन्तर्राष्ट्रिय स्तरको हार्दिक आईभिएफ एण्ड फर्टिलीटी सेन्टरले दशैं, तिहार तथा छठको अवसरमा आईभिएफ सेवामा छुटको व्यवस्था गरेको छ । निःसन्तान दम्पत्तीहरुलाई सन्तान सुख दिन सफल सेन्टरले असोज १७ देखि कात्तिक २३ गते सम्मका लागि २ लाख ५० हजार रुपैयाँमा आईभिएफ सेवा दिने जनाएको हो । 

ncell

हार्दिक आईभिएफ सेन्टरमा अन्तर्राष्ट्रियस्तरको उपचार सुबिधा उपलब्ध रहेको तथा निःसन्तान वा प्रजनन समस्या भएका दम्पत्तिहरुलाई परामर्श सेवासहित निःसन्तान हुनुको सहि कारण पत्ता लगाई आईयुआई, आईभिएफ लगायतका अन्य उपचार सेवा दिने गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरको भ्रुण बनाउने ल्याब तथा मशिन रहेको केन्द्रले पुरुषको विर्य जाँचदेखि, भविष्यका लागि भ्रुण सुरक्षित राख्ने गरेको छ । यस्तै विर्य फ्रिजिंङ गरी सुरक्षित राख्ने, विवाहित वा अविवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखि भविष्यमा प्रयोग गर्न सक्ने सेन्टरले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर