२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

सीजीनेटले ल्यायो चाडपर्व लक्षित हातै खाली नहुने अफर

ADV
मध्यान्ह
२०८१ असोज १७ गते २१:३९
सीजीनेटले ल्यायो चाडपर्व लक्षित हातै खाली नहुने अफर

काठमाडौं : सिजीनेटले चाडपर्व लक्षित हातै खाली नरहने अफर ल्याएको छ ।दशैँ, तिहार, छठ तथा ईद पर्वको अवसरमा सीजीनेटले असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडान गर्दा विशेष हातै खाली नरहने अफरहरू ल्याएको हो ।

अफरमा सीजीनेटका सम्पूर्ण ग्राहकहरूले फास्टेस्ट इन्टरनेट सेवासँगै ३ महिनासम्मको बोनस १ हजार ५०० रुपैयाँसम्मको नगद छूट, इन्स्ट्यान्ट क्यासब्याक र फ्री वाई–फाई–६ अपग्रेड पनि पाउन सकिने छ ।

सीजीनेटको १०१ एमबीपिएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्ने ग्राहकहरूले सुरुवाती मूल्य ९ हजार ९९९ रुपैयाँमा स्मार्ट बल्ब निःशुल्क पाउन सकिनेछ । १५० एमबीपीएस र २५० एमबीपीएसको नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य १२ हजार ४९९ मा अत्याधुनिक क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) निःशुल्क पाउनु हुनेछ ।

यसैगरी, ३५० एमबीपीएस र ६६६ एमबीपीएसको वार्षिक नवीकरण तथा नयाँ जडान गर्दा सुरुवाती मूल्य १४ हजार ४९९ मा दुबै निःशुल्क पाउनु हुनेछ ।नेपालका अधिकांश सहरमा सस्तो, छिटो, र गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आक्रामक व्यापार गरिरहेको यस कम्पनीले आफ्ना ग्राहकहरूलाई दैनिक रूपमा सी जी डिजिटल, मिनिसो, फाँरएवर यंग, कस्पेरस्काई एन्टि भाइरस, नेपाल टी कलेकटिभ्स र कलास्सीक डायमंडका सामान खरिदमा ७० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ । साथै, चैतन्य स्पाः र पठावबाट सेवा लिँदा पनि यति नै मात्राको छुट उपलब्ध गराइएको कम्पनीले जनाएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise