२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मातृभूमि लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

Nada
२०८१ असोज १८ गते २१:०२
Shares
मातृभूमि लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

काठमाडौं : मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको छ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद शर्मा र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले उक्त सम्झैतामा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

ncell

सम्झौतासँगै अब मातृभूमिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलले कात्र्तिक १ गते देखि उपलब्ध गराउने छ ।

ताजा खबर

सम्बन्धित खबर