२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

पशुपति परिसरमा 'गौशाला धर्मशाला बचाऔं' भन्दै हस्ताक्षर अभियान

Nada
२०८१ कार्तिक ७ गते १३:४३
Shares
पशुपति परिसरमा 'गौशाला धर्मशाला बचाऔं' भन्दै हस्ताक्षर अभियान

काठमाडौं : पशुपतिनाथ बचाउ महाअभियानको आयोजनामा गौशाला धर्मशाला बचाऔं भन्दै हस्ताक्षर अभियान शुरु भएको छ । गौशाला धर्मशालालाई अनधिकृतरुपमा कब्जा गरिएको भन्दै त्यसका विरुद्ध हस्ताक्षर अभियान शुरु भएको हो  ।

ncell

पशुपति क्षेत्र विकास कोषको कार्यालय मूलगेट अगाडि कोषको स्वामित्वमा रहेको गौशाला धर्मशालामा अनधिकृत कब्जाविरुद्ध मंगलबारबाट हस्ताक्षर अभियान शुरु गरिएको हो ।

अभियानको पहिलो दिन ५ हजार बढीले हस्ताक्षर गरेको बताइएको छ । आगामी शनिबारसम्म सञ्चालन गरिने उक्त हस्ताक्षर अभियानअन्तर्गत संकलित हस्ताक्षर राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले बताए ।

ताजा खबर

सम्बन्धित खबर