२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

एमाले पार्टी कार्यालय निर्माणविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

Nada
२०८१ कार्तिक ७ गते १४:४४
Shares
एमाले पार्टी कार्यालय निर्माणविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ : सर्वोच्च अदालतले विवादित व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई पार्टी कार्यालयका लागि दिएको जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट दायर गर्न अस्वीकार गरेको छ ।

ncell

अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतसमेतले दायर गर्न खोजेको रिट सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको हो । अदालतको असाधारण क्षेत्राधिकारअन्तर्गत रिट दर्ता गर्न नमिलेको सर्वोच्च अदालतले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर