२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कालीकोटमा मान्मामा प्रभु बैंकको ३०५औं शाखा

Nada
२०८१ असार २ गते २१:५१
Shares
कालीकोटमा मान्मामा प्रभु बैंकको ३०५औं शाखा

कालीकोट : प्रभु बैंक लिमिटेडले कालीकोटको मान्मामा आफ्नो ३०५औं शाखा सञ्चालनमा ल्याएको छ । मान्मा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकको छ ।

ncell

साथै, बैंकको शाखा विस्तारमार्फत सो क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ । बैंकले नेपालभर ३०५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत् सेवा प्रदान गर्दै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर