२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

यसरी मनाइयो संयुक्त राष्ट्रसंघ दिवस (फोटोफिचर)

Nada
२०८१ कार्तिक ८ गते ११:४३
Shares
यसरी मनाइयो संयुक्त राष्ट्रसंघ दिवस (फोटोफिचर)

काठमाडौं : नेपाली सेनाले राष्ट्रसंघ दिवस २०२४ मनाएको छ । बिहीबार काठमाडौंस्थित जंगी अड्डामा विशेष समारोह गरी राष्ट्रसंघ दिवस मनाएको हो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा विभिन्न देशमा शान्ति मिसनको सहभागिता देखिने मार्च पास गरिएको थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर