२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

रवि र छविको म्याद थप सम्बन्धी बहस शुरु

ADV
मध्यान्ह
२०८१ कार्तिक ८ गते १२:४९
रवि र छविको म्याद थप सम्बन्धी बहस शुरु

काठमाडौँ : पोखरास्थित सूर्य दर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको म्याद थप सम्बन्धी बहस शुरु भएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा रवि र छविको बहस शुरु भएको हो । रवि र छवि दुवै जनालाई अदालत कार्यालय खुलेसँग उपस्थित गराइएको थियो ।

रविको बहस भइरहँदा शहीद चोक, अदालत छिर्ने रत्नचोक नजिकैको वाइ चोकमा रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise