२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सीआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ

shivam cement
२०८१ कार्तिक ८ गते १४:२८
Shares
सीआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ

काठमाडौंः सीआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका–१ ठूलो मिल चोक बस्ने ३० वर्षीय हम कुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुखको ट्रुकलर एपमा नाम र फोटो प्रयोग गरी विभिन्न वित्तिय संस्था तथा व्यक्तिहरूलाई सीआईबीबाट फोन गरेको भनि धाक धम्की दिने कार्यमा संलग्न उनलाई उक्त व्यूरोबाट खटिएको प्रहरीले मोरङ बिराटनगर महानगरपालिका-१ ठूलो मिल चोकबाट पक्राउ गरेको हो ।  

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।  

सम्बन्धित खबर