२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

माइतीघरमा रास्वपाको प्रदर्शन (फोटोफिचर)

Nada
२०८१ कार्तिक ९ गते १६:१५
Shares
 माइतीघरमा रास्वपाको प्रदर्शन (फोटोफिचर)

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि आज काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो ।

ncell

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘राजनीतिक प्रतिशोधबन्द गर’,  ‘सहकारी पीडितलाई न्याय दे’, ‘सत्य कहिल्यै ढल्दैन, तानाशाही अब चल्दैन’ लगायतका नारासहितका प्लेकार्डसमेत बोकेका छन् ।

हेर्नुहोस् तस्बिरहरुः 

सम्बन्धित खबर